वर्डप्रेस वेवसाईट कसरी वनाउने – सुरुवात ?
वधाई छ, तपाईले विश्वभर छरिएर रहेका आफ्नो ग्राहकहरुको लागी अर्को २४/७ पशल खोल्ने सोच वनाईरहनुभएको छ। यसको लागी तपाई सही ठाउँमा आईपुग्नुभएको छ। ढिला नगरीकन सुरु गरौ, आवश्यकताहरु के के हुन् भन्ने जानकारी सहित। डोमेन नाम : तपाई वेवसाईट वनाउने सोचमा हुनुहुन्छ भने, पहिलो आवश्यकता डोमेन नामको हुनेछ। त्यो भनेको, तपाईको वयवशायलाई ग्राहक र समाजमा…
Read more